Baudhi Mai KhabarOnline News Portal

Category: समाचार

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि, प्रति सिलिन्डर १६ सय

April 6, 2022

चैत २३ गते काठमाडौंनेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो ।‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु १,६०० […]

रौतहटको कटहरियामा ६ सय परिवारलाई निशुल्क ग्यास सिलिन्डर मेयर कुश्वाहाले गरे वितरण

April 5, 2022

रबिन्द्र प्रजापति, चैत २२ गते रौतहट ।रौतहटको कटहरिया नगरपालिकामा मेयर सियाराम कुशवाहाले निशुल्क ग्यास सिलिन्डर वितरण गरिएका छन ।जिल्लाको कटहरिया नगरपालिका वडा नम्वर ८ पिप्रापोखरिया र बालुवा टोलका ६ सय परिवारलाई निशुल्क ग्यास सिलिन्डर नगर प्रमुख कुश्वाहाले वितरण गरेका हुन् ।कटहरिया स्थित तराई मधेस सहिद स्मृति प्रतिस्ठानको प्रांगणमा सोमबार एक कार्यक्रमका बीच पुर्व मन्त्री प्रभु […]

बाराबाट लागू औषध सहित दुई जना पक्राउ

April 5, 2022

रबिन्द्र प्रजापति, चैत २२ गते रौतहट ।बाराबाट लागू औषध सहित दुई जना पक्राउ परेका छनबिश्रामपुर गाउँपालिका वडा नम्बर ३ बलिरामपुर स्थित प्रहरी चेक पोस्टमा भारतबाट नेपाल तर्फ आउदै गरेको साईकलमा सवार दुबै जना लाई शंका लागी चेक जाँच गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने बर्ष ३० को बिजय बैठा र दोल्खाको चरीकोट नगरपापिका […]

पिकअपको ठक्करबाट धनुषामा रौतहटका एकजनाको मृत्यु

April 5, 2022

रबिन्द्र प्रजापति, चैत २२ गते रौतहट ।पिकअपको ठक्करबाट धनुषामा रौतहटका एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ का ५६ वर्षीय शेरबहादुर राईको रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।मंगलवार विहान धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको […]

महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्ने

April 4, 2022

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो । प्रहरी नायव महानिरीक्षक […]

जनकपुरमा रेल उद्घाटनमा दुलहीझैँ सिँगारियो रेल

April 2, 2022

बौधिमाई न्यूज डेस्क, चैत १९ गते रौतहट ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लागि कर्मचारीहरू खटिएका छन् । उद्घाटन अघि भारतको जयनगरमा रेललाई फुलहरूले चिटिक्क पारेर सजाइएको छ […]

आज चैते दशैंको घटस्थापन देशका बिभिन्न ठाउमारहेको शक्ती पिठमा दर्शनार्थीहरुले घटस्थापन गरिदैं

April 2, 2022

रबिन्द्र प्रजापति, चैत १९ गते रौतहट । आज चैते दशैंको घटस्थापन देशका बिभिन्न ठाउमारहेको शक्ती पिठमा दर्शनार्थीहरुले घटस्थापन गरिदैं छ ।यसै बिच रौतहटको मध्यमभाग कटहरियामा चैती दशैंको उपलक्ष्यमा आयोजना गरिएको दुर्गा पुजामा कलश यात्रा कार्यक्रम संम्पन भएको छ ।कटहरियामा रहेको बौधीमाई मन्दिरको प्राङ्गनबाट निस्केको कलश यात्रा लालबकैया खोलाबाट जल भरेर पुजा स्थलमा आएर घटस्थापन गरिएको […]

चैते दशैंका आज घटस्थापन कटहरियामा आयोजना गरिएको पुजाको लागि कलश यात्रा संम्पन

April 2, 2022

रबिन्द्र प्रजापति २०७८ चैत्र १९ गते आज चैते दशैंको घटस्थापन देशका बिभिन्न ठाउमारहेको शक्ती पिठमा दर्शनार्थीहरुले घटस्थापन गरिदैं छ ।यसै बिच रौतहटको मध्यमभाग कटहरियामा चैती दशैंको उपलक्ष्यमा आयोजना गरिएको दुर्गा पुजामा कलश यात्रा कार्यक्रम संम्पन भएको छ । कटहरियामा रहेको बौधीमाई मन्दिरको प्राङ्गनबाट निस्केको कलश यात्रा लालबकैया खोलाबाट जल भरेर पुजा स्थलमा आएर घटस्थापन गरिएको […]

लोसपालाई रौतहटमा फ़ेरि ठुलो झटका, लोसपाको केन्द्रीय सदस्य कन्थमनी प्रसाद जयसवालले गरे नेकपा एमालेमा प्रवेश

April 1, 2022

रबिन्द्र प्रजापति, चैत १८ गते रौतहट । लोसपालाई रौतहटमा फ़ेरि ठुलो धक्का लागेको छ लोसपाको केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ रौतहटका पुर्व अध्यक्ष कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेमा प्रवेश गरेपछि लोसपालाई ठुलो झटका लागेको होबालकोटमा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा लोसपा परित्याग गरी नेता जयसवालले एमालेमा प्रवेश गरेका हुन् ।समाजसेवीको नामले प्रख्यात रौतहटको गरुडा […]

रौतहटको कटहरियामा भोली देखि चैती दुर्गा पूजा शुरु

April 1, 2022

रबिन्द्र प्रजापति, चैत १८ गते रौतहट । रौतहटको कटहरियामा हरेक वर्ष चैत महिनामा लागने दुर्गा मेला यो वर्ष पनी लागदै छ बैधिमाईको प्रङ्गणमा चैत नवमि को पूजा भोलि देखि शुरु हुदैछ ।भोलि शनिबार १९ गतेको दिन घटस्थापना परेको मेला समितिले जनाएको छ । जिल्लाको चर्चित बजार कटहरियामा लामो समय देखि स्थानिएहरुले चन्दा असुलि गरि मेला […]

← NewerOlder →