कटहरिया बजारमा अपराधिक घटनामा वृद्धि, युवा ग्याङको शिकार बने ५० बर्षीय दिनानाथ साह
कटहरिया (रौतहट), ५ वैशाख । रौतहटको कटहरिया नगरपालिकामा अपराधिक घटनामा वृद्धि हुदै गएका छन् ।
पछिल्लो समयमा अपराधिक युवाहरुको ग्याङको शिकार बन्न पुग्यो एक ५० बर्षीय व्यक्ति जुन स्थानय एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेर टाउको फुटाइदिएका हुन् ।
स्थानीय तथा धनलक्ष्मी प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ साह कलवार…
सबै पढ्नुहोस्

