
असार २० गते । रौतहट ।
रौतहटको कटहरियामा शुक्रबार एक दिने निशुल्क एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजनामा एक दिने नि:शुल्क एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नगर प्रमुख अजय प्रकाशको उपस्थतिमा नि:शुल्क एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाले जनाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाले दिएको जानकारी अनुसार उक्त शिविरबाट ६० जनाले लाभ लिएका छन । शिविरमा 10 जनामा via negative 3 जनामा via positive, र uterine prolapse 2 जनालाई अप्रेशनका लागी उठाईएको छ ।