सन्तपुर घटनामा एकपक्षिय रुपमा मुद्दा दर्ता भएकोमा पीडक भनिएका यादव परिवारको गुनासो
फतुवा विजयपुर नगरपालिका ५ सन्तपुर दोस्तिया स्थित यादव परिवारले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर संचारकर्मीलाई जानकारी गराउदै दलित परिवारको अभिभावक
रौतहट, २९ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया गाउँमा गत साता यादव र दलित समुदाय बीचको झगडालाई लिएर एकपक्षिय रुपमा प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको पिडक भनिएको…
सबै पढ्नुहोस्

