रौतहटको कटहरियामा अलबेला अशोकले दर्शकलाई झुमाईयो

0 92

रबिन्द्र प्रजापति, कार्तिक ०६ गते रौतहट ।
रौतहट जिल्लाको चर्चित बजारको रुपमा रहेको कटहरिया बजारमा अलबेला अशोकले दर्शकलाई झुमाएका छन।
कटहरियाको नव दुर्गा पुजाको अवसरमा आयोजना भएको कार्यक्रममा आईतबार रातीको पहिल मनोरञ्जन कार्यक्रममा अलबेला अशोकको बेजोड प्रस्तुती देखाएका छन् । अष्ठमीको बिहान देखि चर्चित बजारको रुपमा रहेको कटहरिया बजारमा प्रत्यैक वर्ष झै योवर्ष पनि धुमधामका साथ मेला लागेको छ ।
गायक अलबेलाले रौतहटको कटहरियामा बेजोड प्रस्तुती देखाएकोले हजारौं दर्शक खुसि भएका छन । आयोजना भएको मेलामा भारतिय भोजपुरी जगतको मसहुर गायक अशोक अलबेलाले झन्डै ४ घन्टासम्म आफ्नो प्रस्तुति राखेका थिए ।
केही वर्ष देखी युटुुब र बिभिन्न सिरिज मार्फत भोजपुरी गित गाएर ख्याती कमाएका अलबेला अशोकले प्रस्तुती प्रत्यक्ष हेर्न रौतहटका बिभिन्न स्थानकाबाट हजारौं मानिसको भेला भएका थिए ।
गायक अलबेला अशोकको प्रस्तुती हेर्न टाढा टाढा बाट सैयौं मोटरसाईकल र टेम्पो जिपमा मानिस आउँदा आइतबारराती कटहरिया बजार क्षेत्रमा कतै पाईला टेक्ने ठाँउ थिएन । सबै बाटोमा मानिस आउनेको उतीकै भिड, अलबेला अशोकको प्रस्तुती हेर्न आएका मानिसको भिड सम्हाल्न हम्मे हम्मे भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई रामछबेला यादवले बताएका छन ।
मेला समितिका अध्यक्ष संजय जयसवाल, राजु भास्कर, हरिकिशोरको पहलमा आएको अलबेला अशोकले अन्य गायक भन्दा निकै राम्रो प्रस्तुती गरेको हाम्रा सहकर्मी रबिन्द्र प्रजापतिले जानकारी दिनु भयो । नेपाली लाखौं रुपैयाँमा आएको गायक अलबेला अशोकलाई हेर्न कटहरियामा खचाखच भिडले थियो ।
अलबेला अशोकले यसअघि पनि कटहरियामा बेजोड प्रस्तुती गरेर नाम कमायको बुझिएको छ । एकरातको प्रस्तुतीका लागी अलबेला अशोकले कटहरियामा आएका थिए ।
त्यस्तै दशमी अर्थात मंगलबारको रातीमा आफनो प्रस्तुती देखाउनका लागी भोजपुरी गायक बिकी राज आउने छ ।

16 Push 077 final

सब्सक्राईब “बटन” मा क्लीक गरी पलपलको खबरको नोटीफिकेशन मोबाईलमै पाउनुहोस् ।

pearl sushmaa nude orgymovs.info tamil girls sex images
indian hotel xnxx browntubeporn.com desi hindi xxx hd
نيك كس سمين hdxxxvideo.mobi سكس جمىلات
hentai porn website youhentai.org pokemon henttai
اليسا ساخن porncomicsfantasy.com سكسيابانى
محارم متناكه yourtubetop.com فيلم سكس ونيك
nuru massage video tubezonia.mobi beach sex vedios
maken ki doujinshi fanhentai.net zonehentai
لايف جاسمن datube.org سكس عريى
wwwindiansex.com porndorn.info only girl videos
wwwxvdieo whiteporntube.net latest porn vedio
desi fuckers freetubemovs.info kannada video
xissip stripmpegs.net indian ladies sex videos
malayalam sexyvideos baxtube.mobi animal free mp3 download
aimaitei hentainet.org smoky serendipity