मेयर कप  नक आउट :सिम्रौनगढ विजय, ७ रनले बिरगंज पराजित

0 45

रबिन्द्र प्रजापति,कार्तिक ०९ गते रौतहट । रौतहटको कटहरिया नगरपालिकाद्वारा जारी मेयर कप  नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत बुधबार सम्पन्न भएको फाइनल खेलमा

सिम्रौनगढ

16 Push 077 final

का टिमले विजयी भएको छ ।सिम्रौनगढका टिमले ७ रनले बिरगंज टिमलाई पराजित गर्दै ऐतिहासिक जीत हात परेका छन । सिम्रौनगढले टॉस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरको ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएका थिए । जवाफि ब्याटिंग गरेको बिरगंज टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय २७ रन बनाएर  पराजित भएको थियो । खेलमा प्रथम हुने सिम्रौनगढ टिमलाई ७१ हजार रुपैयाको चेक सहित प्रथम पुरस्कार शिल्ड तथा टिमका सम्पूर्ण खेलाडीहरुलाई टिका, माला, मेडल लगाई नगर प्रमुख अजय प्रकाश जयसवालले प्रमाणपत्रका साथ सम्मान गरेका हुन । साथै दोस्रो हुने बिरगंज टिमलाई ३५ हजार रुपैयाँको चेक सहित दोस्रो पुरस्कार शिल्ड तथा टिमका सम्पूर्ण खेलाडीहरुलाई टिका, माला, मेडल लगाई नगर उप प्रमुख रीता देवी यादवले प्रमाणपत्र प्रदान गरेकी हुन । समापन कार्यक्रमका अध्यक्षता ग्रहण गरेका मेयर अजय प्रकाश जैसवालले जित र हार एउटै सिक्का का दुई पाता हुन बारे प्रस्टयाउदै खेल खेल्नेको मात्र जित अथवा पराजित हुने बताउनु भएको भएको थियो । पराजित भएको टीम पराजित नभएर उप विजेता भएको बताउदै खेलको फाइनल सम्मको यात्रा निकै नै रोचक तथा विभिन्न टिमलाई पराजित गर्दै फाइनल सम्म पुगेकोमा बधाई दिदै अझ राम्रो प्रयास गर्न अभिप्रेरित गर्नु भएको थियो । खेल तथा खेलाड़ीहरुको विकासको लागि आफु एकदमै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्दै यसै अनुरूप यो टूर्नामेन्टको आयोजना गरिएको बताउनु भएको थियो ।

सब्सक्राईब “बटन” मा क्लीक गरी पलपलको खबरको नोटीफिकेशन मोबाईलमै पाउनुहोस् ।

pearl sushmaa nude orgymovs.info tamil girls sex images
indian hotel xnxx browntubeporn.com desi hindi xxx hd
نيك كس سمين hdxxxvideo.mobi سكس جمىلات
hentai porn website youhentai.org pokemon henttai
اليسا ساخن porncomicsfantasy.com سكسيابانى
محارم متناكه yourtubetop.com فيلم سكس ونيك
nuru massage video tubezonia.mobi beach sex vedios
maken ki doujinshi fanhentai.net zonehentai
لايف جاسمن datube.org سكس عريى
wwwindiansex.com porndorn.info only girl videos
wwwxvdieo whiteporntube.net latest porn vedio
desi fuckers freetubemovs.info kannada video
xissip stripmpegs.net indian ladies sex videos
malayalam sexyvideos baxtube.mobi animal free mp3 download
aimaitei hentainet.org smoky serendipity