मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार

प्रहरी चौकी त्रिभुवन नगरको नयाँ भवनको उद्घाटन गरे डीआईजी रन्जितकारले

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं. ३ मा रहेको प्रहरी चौकी त्रिभुवन नगरको नयाँ भवन निर्माण भएको छ । दुई वर्षदेखि निजी घरबाट संचालन भइरहेको…

एसईईको परीक्षाफल सार्वजनिक

काठमाण्डौँ, २३ साउन । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।…

रौतहटको अधारभुत माध्यमिक बिधालयमा ३२ जना छात्राहरुलाई गरियो साइकल वितरण

सागर ठाकुर । रौतहट श्रावण २२ गते रौतहटको देवाही गोनाही नगरपालिका वडा नं—७ उचिडिहमा रहेको अधारभुत माध्यमिक बिधालयमा ३२ जना छात्राहरुलाई साइकल वितरण गरिएको…

रौतहटको मावि बिजयपुरमा ६८ जना छात्राहरुलाई गरियो साइकल वितरण

सागर संगम ठाकुर । रौतहट श्रावण २० गते । रौतहटको फतुआ बिजयपुर नगरपालिका वडा नं—८ बिजयपुरमा रहेको मावि बिजयपुरमा ६८ जना छात्राहरुलाई साइकल वितरण…

धनुषा प्रहरी कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत , स्थानीय आन्दोलित

जनकपुरधाम, साउन १५ गते । जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिएको घटनाको विरोधमा प्रहरी प्रशासनविरुद्ध प्रदर्शन भएको छ । लक्ष्मिनिया…

रौतहटमा कांग्रेस नेता यादवको १३ औ पुण्य तिथी संम्पन

सागर संगम ठाकुर । रौतहट श्रावण १३ गते । रौतहटको बृन्दावन गरपालिका वडा २ बहुअरीमा नेपाली कांग्रेस नेता एंम रौतहट क्षेत्र नम्बर ४ (ख)को…

मेयर पटेलले राहत जमिन मुनि गाडीए पछि बिरुद्ध प्रदर्शन,स्थानिय र प्रहरी बिच झडप, कार्यलयमा क्षति

सागर संगम ठाकुर । रौतहट श्रावण ११ गते ।रौतहटको देवाही गोनाही नगरपालिकामा मेयर बिरुद्ध प्रर्दशन हुदा स्थानिय र प्रहरी बिच झडप भएको छ ।राहतको…

कटहरिया वडा नं. ७ बगहीको वडा कार्यलयमा लगाईएको ताल्चा खुल्यो

सागर संगम ठाकुर । रौतहट श्रावण ११ गते । रौतहटमा सघिय सरकारबाट जनताको लागि आएको सुरक्षा अवासको रकममा ब्यापक अनिमिता गरेको भन्दै एक स्थानियतहका…

रौतहट प्रहरीले विष्फोट गराउने धम्की दिने समुहका एक जनालाई नियन्त्रणमा

रौतहट प्रहरीले अपहरण, शरीर बन्धक ,ज्यान मार्ने तथा विष्फोट गराउने धम्की दिने समुहका एक जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। गरुडा नगरपालिका ५ का…

जिल्ला प्रहरी कार्यालय रौतहटको वार्षिक प्रतिबेदन सार्वजनिक

जिल्ला प्रहरी कार्यालय रौतहटले गौर जिल्ला समन्वय समितिको कार्यलयको सभा हलमा आफ्नो वार्षिक प्रतिबेदन सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक…