Baudhi Mai KhabarOnline News Portal

Category: समाचार

त्रिशूलीमा बस खस्दा शोकमा डुब्यो रौतहट

July 13, 2024

असार २९ गते रौतहट । असार २८ को बिहानीले रौतहटमा एक दुःखद खबर लिएर आयो। त्रिशूली नदीमा रौतहटको बस खसेर बेपत्ता भएको समाचारले जिल्लामा शोकको लहर फैलियो। शुक्रबार बिहान करिब ३ बजे, वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसलाई लेदो सहितको पहिरोले त्रिशूली नदीमा बगायो, जसले रौतहटमा दिनभर शोकमग्न […]

त्रिसुली बस दुर्घटनामा थप दुई जनाको शव फेला, सनाखत हुन्न बाकीँ

July 13, 2024

असार २९ गते रौतहट ।पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका( ७ तर्फ दुई जना पुरुषको शव भेटिएको छ। नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको हो।एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ। अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ।चितवनका प्रहरी प्रवक्ता […]

रौतहटको बसले काठमाडौको कलंकीबाट २३ र जोरपाटीबाट ५ जना गरी २८ जना यात्रु बोके

July 12, 2024

रबिन्द्र प्रजापति, असार २८ गते । रौतहट ।काठमाडौबाट रौतहटको गौरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका छन् । उनीहरू अहिले चितवनमै छन् । रौतहटको देवाहीगोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक यात्रुले बसबाट हामफालेर ज्यान जोगाएका हुन् । […]

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६५ जनाको खोजी तथा उद्धारकार्य जारी

July 12, 2024

असार २८ गते रौतहट ।नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा […]

नारायणगढ–मुग्लिन सडकमा पहिरो, गौर र वीरजञ्जको दुई यात्रु बस बग्यो,तिन जना हाम फालेर बचायो ज्यान

July 12, 2024

असार २८ गते । रौतहट । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी […]

कटहरिया गम्हरीया बिचको कजबे माथी बग्न थाल्यो बाढीको पानी,आवागमन ठप्प

July 11, 2024

रबिन्द्र प्रजापति, असार २७ गते । रौतहट ।अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ देखि गम्हरीया जानेबाटो अवरुद्ध भएको छ । बिहीबार विहान देखिको लगातार भईरहेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरिया देखि गम्हरीया आवागमन ठप्प भएको हो ।कटहरिया गम्हरीया सडकखण्डको लालबकैया नदीको पुल भन्दा करिब १ किलो […]

रौतहटमा मंगलबार राती एक युवको हत्या, दुई जना पक्राउ

July 10, 2024

रबिन्द्र प्रजापति, असार २६ गते । रौतहट ।रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आप बगंैचामा फेला परेको हो । मियालाई दुई […]

रौतहटको महम्मदपुरको पोखरीमा डुबेर एक जनाको मृत्यु

July 10, 2024

रबिन्द्र प्रजापति, असार २६ गते । रौतहट ।रौतहटको पोखरीमा मृत अवस्तामा एक जना पुरुष फेला परेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं ५ महम्मदपुर निबासी ओजित राय यादबको छोरा अं.२१ बर्षिय अनिल यादबको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएका छन ।महम्मदपुर गाउँमै रहेको ५० औं फिट गहिरो पोखरीमा डुबेर यादवको मृत्यु […]

भ्रष्टाचारको मुद्दाले नेतृत्वविहीन ४ पालिकाका जनप्रतिनिधि र कर्मचारी अन्योलमा

July 10, 2024

रबिन्द्र प्रजापति, असार २६ गते । रौतहट ।भ्रष्टाचारको मुद्दाले नेतृत्वविहीन ४ पालिकाका जनप्रतिनिधि र कर्मचारी अन्योलमा परेको छ । ललितपुरको गोदावरी, सर्लाहीको बाग्मती, महोत्तरीको जलेश्वर र रौतहटको कटहरिया नगरपालिकामा मेयर÷उपमेयर भ्रष्टाचारको मुद्दाले निलम्बनमा परेका छन् ।तीमध्ये गोदावरी र बाग्मतीले अहिलेसम्म नीति, कार्यक्रम र बजेट सभामा पेश गर्न सकेका छैनन् । मेयर÷उपमेयर दुवै निलम्बनमा परेपछि ती […]

वर्षा शुरु भएसंगै किसानहरु खेतमा

July 6, 2024

रबिन्द्र प्रजापति, असार २२ गते रौतहट । रौतहटसहित देश भरी वर्षा शुरु भएसंगै रौतहट सहित तराई मधेशका किसानहरु धान रोपइँमा ब्यस्त बनेका छन । पानी पर्नलागे पछि रौतहटका किसानहरुले खेत जोताई गरी धान रोपाइँ गरि रहेका छन । वर्षाहुनलागे पछि किसानहरुले निकै खुशि भएका छन ।यता मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको […]

← NewerOlder →