Baudhi Mai KhabarOnline News Portal

Category: समाचार

रौतहटमा चक्कु हानाहान, तिन जना विधार्थी घाईते, ३ जना पक्राउ

July 6, 2024

रबिन्द्र प्रजापति, असार २१ गते । रौतहट । रौतहटमा बिहीबार राती चक्कु हानाहान भएको छ । जिल्लाको गौर नगरपालिका वडा नं. ३ नेपाल केयर आँखा अस्पताल अगाडि टियूशन पढ्ने बिद्यार्थीहरु बिच विवाद हुँदा चक्कु हानाहान भएको छ । चक्कु हानाहान हुँदा ३ जना घाईते भएको छ ।घाईते ३ जनामध्य १ जनाको अवश्था गम्भीर रहेको छ […]

रौतहटबाट सशस्त्र प्रहरीद्धारा बोईलर कुखुराको चल्ला बरामद

July 6, 2024

रबिन्द्र प्रजापति, असार २१ गते । रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले बोईलर कुखुराको चल्ला बरामद गरेको छ । शुक्रवार बिहान सशस्त्र प्रहरीले बोईलर कुखुराको चल्ला बरामद गरेको छ ।जिल्लाको परोहा नगरपालिका वडा नम्बर ८ बसिर चोक नजिकबाट सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटबाट खटिएको गस्ती टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै […]

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको कार्यालयमा कर्मचारीद्धारा ताला बन्दी

July 6, 2024

रबिन्द्र प्रजापति, असार २१ गते । रौतहट ।रौतहटको फतुवा बिजयपुर नगरपालिकामा आज पुन ताला बन्दी गरिएको छ । फतुवा बिजयपुरका कर्मचारीहरुले आज नगरपालिकाको मुल गेटमा ताला बन्दी गरेका छन। कर्मचारीहरुले तपसिल अनुसार बुँदागत रुपमा मागंहरु पुरा नहुन्जेल सम्म २१ गते शुक्रबार आज देखि ताला बन्दी गरेका छन ।आर्थिक वर्ष २०७८∕०८० को पुराना बाकीँ तलब तथा […]

धनुषाको पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु

July 4, 2024

बौघिमाई, असार २० गते धनुषा ।धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वास्थित घुघाईर सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खातुन र कलिम खानकी छोरी ११ वर्षीया अजमेरी खातुन रहेका […]

बाँदरले आतंक मचाएपछि रौतहटका किसानद्वारा प्रदर्शन

July 3, 2024

रबिन्द्र प्रजापति । रौतहट,१९ असार। रौतहटमा बाँदरलाई नियन्त्रण लिनको लागी माग गर्दै किसानहरुले मंगलबार प्रदर्शन गरेका छन । जिल्लाको गरुडा नगरपालिकाको किसानहरुले प्रदर्शन गरेका छन । खेतबारीमा लगाएको अन्नपात बाँदरले सखाप पारेपछि गरुडाका किसानहरुले आन्दोलित गरेको हो । गत वर्षदेखिनै बाँदरले गरुडा भेगमा  आतंक म चाए पनी नगरपालिकाले नियन्त्रण बारे कुनै चासो न देखाईएको किसानहरुको भनाई […]

पर्सामा जग्गा विवादको बिषयलाई लिएर पारिवारिक प्रतिसोधका कारण सुपारी दिएर दुई जनाको हत्या गरेको खुलासा

July 3, 2024

असार १९ गते, विरगञ्ज । जग्गा विवादको विषयलाई लिएर पारिवारिक प्रतिसोधका कारण सुपारी दिएर दुई जनाको हत्या गरेको खुलेको छ । गत जेठ २९ मा पर्सा जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारमा नेपाल तर्फको सिमानाको दशगजा भन्दा ८० मिटरभित्र खाली जग्गामा गाडिएको अवस्थामा दुई शव बरामद भएको थियो । वन्यजन्तुले शव खोस्रिरहेको सूचना आएपछि […]

रौतहटबाट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान बरामद

July 1, 2024

रबिन्द्र प्रजापति, असार १७ गते । रौतहट ।रौतहटबाट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेश नोट जारी गरि जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूबाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको जानकारी […]

न्यायिक समितिहरुको क्षमता विकाश सम्बन्धि तिन दिने तालिम कटहरियामा सम्पन्न

July 1, 2024

रबिन्द्र प्रजापति, असार १७ गते रौतहट । न्यायिक समितिहरुको क्षमता विकाश सम्बन्धि तिन दिने तालिम कटहरिया नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा शनिवारदेखि शुरु भएको न्यायिक समितिहरुको क्षमता विकाश सम्बन्धि तिन दिने तालिम सम्पन्न भएको छ ।उप मेयर रिता देवी यादवको अध्यक्षतामा शनिवार देखि न्यायीक समितिहरुको क्षमता विकाश सम्बन्धि तिन दिने तालिम शुभारम्भ भएको […]

रौतहटमा मोटरसाइकल चोरीको घटना वढेको पिडितहरुले गुनासो

July 1, 2024

बौधिमाई , असार १७ गते । रौतहट । रौतहटमा मोटरसाइकल चोरीको घटना वढेको पिडितहरुले गुनासो गरेका छन ।जिल्लाका प्रहरीले चोरी नियन्त्रणमा ध्यान नदिदा मोटरसाइकल चोरि हुन थालेको जन गुनासो छ । जिल्लाको गरुड़ा नपा आसपासमा बढी मोटरसाइकल चोरी हुने गरेको छ। पत्रकार ओम प्रकाश यादवको १५० सिसिको नयाँ मोटरसाइकल चोरी भएको घटना सेलाउन नपाउदे मलाहिटोलबाट […]

आज असार १५ गते , दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

June 29, 2024

असार १५ गते रौतहट ।असार १५ को दिन आज धान दिवसको अवसरमा खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]

← NewerOlder →