गौर राईस मिल्सका दुई विगहा १५ कत्ठाको निर्णय बदर गर्दै सम्पूर्ण जग्गा अधिग्रहण नगरपालिका सहमत
बौद्धीमाई न्युज डेस्क चैत ०४ गते रौतहटको बहुचर्चित गौर राईस मिल्सको सम्पूर्ण जग्गा अधिग्रहण गराई खेलमैदानको रुपमा रुपमान्तरित गराउन गौर नगरपालिका सहमत भएका छन्…









