Baudhi Mai KhabarOnline News Portal

Category: रौतहट बिशेष

अबैध भन्सार छली चोरीका विभिन्न सामग्री प्रहरीले बरामत गरेकोे छ ।

February 18, 2021

रौतहटको सिमा नाकाहरुबाट अबैध भन्सार छली चोरीका विभिन्न सामग्री प्रहरीले बरामत गरेकोे छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न समयमा विभिन्न स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली लुकुछिपि चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ६२ हजार चार सय बराबरको चिनी, कपडा लता, सेण्डो गंजी, सर्फ, सर्ट, खैनी, राजनिवास, […]

रौतहट प्रहरीले अबैध घडि सहित एक जनालाई पक्राउ

February 17, 2021

रौतहटको ईशनाथ नगरपालिकाबाट अबैध भन्सार छलिका घडि र मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र वल नेपाल विओपी रामपुरखापबाट खटि गएको सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद बुढाथोकीको कमाण्डको ७ जनाको टोलीले राडो घडी १४ थान , मोटरसाइकलसहित गौर नगरपालिकाको वडा नम्बर ५ पोखरिया बस्ने बर्ष १८ का निजामुन खान पक्राउ परेको प्रहरीले […]

सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम संम्पन गरेका छ

February 17, 2021

सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम संम्पन गरेका छन । कटहरिया नगरपालिका ५ कटहरियामा स्थित त्रिशक्ती इंगलिस बोडिङ्गले साँस्कृतिक कार्यक्रमको आयोजना गरेर सरस्वती पूजा भव्याताका साथ मनाएको छ । बोडिङ्ग स्कुलको प्रागंनमा भएको साँस्कृतिक कार्यक्रमको उदघाटन प्रमुख अथिती नेपाली कांग्रेसका जिल्ला सदस्य वाल्मीकि यादवले गर्नु भएको थियो । कार्यक्रमको बिशिष्ट […]

नियम बिपरित चाँदी नदिबाट उत्खनन गरेपछि रोक्न निर्देशन

February 15, 2021

रौतहटको चाँदी नदिबाट नियम बिपरित उत्खनन् भएपछि चन्द्रपुर नगरपालिकाको अनुगमन समितिले रोक्न निर्देशन दिएको छ । आशिक कन्स्ट्रक्सन बृन्दावन रौतहटले मोतीपुर घाट र मर्दर सिमसारघाटबाट नियम बिपरित उत्खनन् गरेको पाएपछि रोक्न नगरपालिकाको अनुगमन समितिले निर्देशन दिएको हो । नदि उत्खनन्को ठेक्का पाएको कम्पनीले नियम बिपरित कार्य गरेको जनगुनासो बढेपछि सोमबार नगरपालिकाका अनुगमन समितिले स्थलगत निरिक्षण […]

कर्तव्य ज्यान मुद्दामा फरार रहेको प्रतिवादी पक्राउ परेको छ ।

February 15, 2021

कर्तव्य ज्यान मुद्दामा फरार रहेको प्रतिवादी पक्राउ परेको छ । रौतहट माधवनारायण न.पा. वडा नं.५ मिठुअवा टोल बस्ने रामवृक्ष रामको छोरा अं. बर्ष ४५ को दशै राम र सोही नपा वडा नं.४ मानपुर टोल बस्ने हरदेव मुखियाको छोरा अं. बर्ष २४ को रामु मुखिया विन दुबै जना संगै आई राम मुखिया विनले आफ्नो घरमा जान […]

रौतहट प्रहरीले प्रतिबन्धी लागु औषध गजा बरामद गरेका छन

February 14, 2021

रौतहट प्रहरीले प्रतिबन्धी लागु औषध गजा बरामद गरेका छन । जिल्लाको कटहरिया नगरपालिका वार्ड नं १ भसेडवा पानी टंकी टोल बाट सो गाजा बरामद गरिएको प्रहरीले जनाएको छ शुक्रबार राती ९.३० बजेको समयमा बिषेश सुचनाको अधारमा ईलाका प्रहरी कार्यलय गरुडाको कमाण्डमा खटिएका प्रहरीहरुको टोलीले वडा नं. १ का वडा अध्यक्ष राजकुमार साहको काकाको छोरो अन्दाजी […]

प्रदेश २ मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु

February 13, 2021

सिराहामा प्रदेश २ मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा टेम्पोलाई ठक्कर दिएको हो। स्कारपियो ठक्कर बाट स १ ह ३०४३ नम्बरको टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी […]

रौतहभटको बंशीराम अनाथलयमा न्यानो कम्बल वितरण

February 13, 2021

बंशीराम जयसवाल अनाथालयमा शुक्रवार श्री जगदम्बा ट्रेडिंग कम्पनी प्रा।ली। बीरगंजले रौतहट जिल्लाको गरुडा बजारमा रहेकोअनाथालयमा भरणपोषण भैईरहेको अनाथ बाल बालिकाहरुको लागि श्री डूगरु वेल्फेयर सोसाइटी ग्रुपको सहयोगमा ३० थान कम्बल रु एक लाख उन्नातीस हजार सतासि रुपैयाँ बराबरको समाग्रीहरु हस्तान्तरण गरेकोछ । उक्त सामग्रीहरु प्रतीक दैनिकका सम्पादक जगदिश शर्माले अनाथालयको संस्थापक सदस्य श्री नन्दकिशोर झा […]

निर्वाचित वडा अध्यक्ष प्रहरीद्धारा पक्राउ

February 13, 2021

 रौतहटमा निर्वाचित वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको बौैधीमाइ नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष विजय कुश्वाहालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो वडा अध्यक्ष कुश्वाहाले अबैध भन्सार छलिका पशु चौपायालाई स्थानियलाई प्रलोभनमा पारी सशस्त्र प्रहरी विओपी बंकुलमा आक्रमण गरि भगाएर आरोप लागेकोे छ । सोही आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट  खटिएको […]

प्रतिनिधि सभा र संवैधानिक आयोगमा नियुक्तिको विरुद्धमा जसपाको मसाल जुलुुुस प्रदर्शन

February 11, 2021

रौतहटमा जनता समाजवादी पार्टी नेपालका शिर्षनेता तथा कार्यकर्ताहरुले सरकारको असंबैधानिक कदम विरुद्ध सदरमुकाम गौर, मध्यभाग गरुडा र पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रदर्शन गरका छन् । प्रतिनिधि सभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरुद्धमा जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यालयले निर्धारण गरेको दोस्रो चरणको आन्दोलनको क्रममा पार्टीका कार्यकर्त्ताहरुले मसाल जलाएर विरोध प्रदर्शन गरेका हुन […]

← NewerOlder →