रौतहटकको माधोपुर गाउमा एक घरमा आगलागि हुँदा ८ लाखको क्षति
रौतहट, २७ मंसिर । रौतहटको माधवनारायण नगरपालिकाको माधोपुर गाउँमा शुक्रवार मध्य राति एक घरमा आगलागी हुादा करिव ८ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट…
रौतहट, २७ मंसिर । रौतहटको माधवनारायण नगरपालिकाको माधोपुर गाउँमा शुक्रवार मध्य राति एक घरमा आगलागी हुादा करिव ८ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट…
रौतहट, २६ मंसिर । एघार लाख भन्दा बढि श्रोत हुण्डीको रकम सहित एक कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएका छन् । जिल्ला प्रहरी…
रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा बेथिती र चुनौतीहरुको चाँग रहेको हुँदा क्रमशः सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाए…
रौतहट, २० मंसिर । एआईको प्रयोग सम्बन्धी १ दिने तालिम शनिवार रौतहटको चन्द्रपुर मा समपन्न भएको छ । आम सञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना…
३रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक नगर प्रमुख ३अम्बेया खातुनले आज पत्रकार सम्मेलनमार्फत करार कर्मचारी व्यवस्थापनदेखि विद्युत् महसुल विवादसम्मका मुद्दा खुलाइन् । नयाँ कार्यालय…
रौतहट, ८ मंसिर । सीमापारी भारतबाट तस्करीको माध्यमबाट भित्रयाइएका २२ बोरा रासायनिक मल लोड भएका चार वटा मोटरसाइकल मैरा स्थित नहरको डिलबाट बरामद गरेका…
जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहट जिल्ला समितिको आयोजनामा दुर्गाभगवती गाउँपालिका–४ पचरुखी पोखरीको तटमा सम्पन्न पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रममा झण्डै दुई सयभन्दा…
रामशरण यादव रौतहट, ७ मंसिर । बज्जिका भाषाको उन्नयन र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका बज्जिका साहित्यकार विजय यादव ‘निर्विज’ प्रतिष्ठित कवि सदानन्द अन्तर्राष्ट्रिय…
रौतहट, ६ मंसिर । सशस्त्र प्रहरीले रौतहटको गौर चन्द्रपुर सडक खण्डको देउराली चोकबाट अत्याधुनिक अबैध पेस्तोल, म्याग्जीन, गोली तथा विभिन्न कागजात सहित मकवानपुरको युवकलाई…
रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सतलाल दास पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार अपरान्ह ४स्३० बजे गौरस्थित एक…
के खोज्दै हुनुहुन्छ?
↑ ↓ छान्नुहोस् · Enter खोल्नुहोस् · Esc बन्द
लोड हुन ढिलो भइरहेको छ।
पूरा पेज ↗Log in with your username or email address.
New here? Create a free account
It only takes a minute — and it's free.
Already have an account? Log in
Enter your username or email and we'll email you a link to choose a new one.
No password needed — we'll email you a 6-digit code and a one-click login button.

Allow Baudhi Mai Khabar to send push notifications to your device.