विषादीयुक्त आँप रौतहटको बजारमा छ्याप्छ्याप्ती
रबिन्द्र प्रजापति, असार १६ गते, रौतहट । रौतहटका बजारमा विषादीयुक्त आँप छ्याप्छ्याप्ती भएको छ । रौतहटका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको ऑप विक्री वितरण भइरहेको छ। स्थानीय किसानहरुको बगैचामा फलेको ऑप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड पयोग गरेर पकाइएको ऑप रौतहटको बजारमा विक्री वितरण भईरहेको छ । भारत […]