Baudhi Mai KhabarOnline News Portal

Category: रौतहट बिशेष

रौतहटका सुनचाँदी व्यवसायीद्वारा गौरमा विरोध प्रदर्शन, विलासिता कर खारिज गर्न माग

June 27, 2025

रबिन्द्र प्रजापति, असार १३ गते । रौतहट ।  रौतहट सहित देश भरिका सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरेका छन् । रौतहटका सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर गौरमा प्रदर्शन गरेका छन् । सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा खारिज गर्न माग गर्दै रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन । सम्पूर्ण […]

रौतहट प्रहरीद्धारा स्रोत नखुलेको १० लाख नगदसहित गौरका एक जना पक्राउ

June 26, 2025

रबिन्द्र प्रजापति, असार १२ गते । रौतहट ।   रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार श्रोत न खुलेको १० लाख भन्दा बढी रुपैयाँसहितल गौरका एक जनालाई नियन्त्रणमा लिइएको छ । प्क्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नम्बर १ ट्रान्सर्फमर चौक […]

गरुडास्थित विर्तामा भाग्यमेनी हेल्थ केयर होस्पिटल प्रा.लि. सचालनमा, मेयर कन्थमणीद्वारा उदघाटन

June 26, 2025

रबिन्द्र प्रजपाति, असार १२ गते । रौतहट ।  रौतहटमा भाग्यमेनी हेल्थ केयर होस्पिटल प्रा.लि. संचालनमा आएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ विर्तामा विहीबार देखि भाग्यमेनी हेल्थ केयर होस्पिटल प्रा.लि संचालनमा आएको छ । चौतर्फी आफ्नो रेकर्ड कामय गरेका एमबीबीएस डाक्टर संतोश यादवले आजदेखि कानुनी प्रक्रिया पुरा गरी होस्पिटल संचालनमा ल्याउन सफल भएका […]

रौतहटमा छुरा प्रहारबाट एक जना गम्भीर घाइते

June 26, 2025

रबिन्द्र प्रजापति, असार १२ गते । रौतहट ।  रौतहटमा छुरा प्रहारबाट एक जना घाइते भएको छ । जिल्लाको मौलापुर नगरपालिका- १ मर्यादपुरमा छुरा प्रहार हुँदा एक जना घाईते भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ । प्रहरीले दिएको जानजारी अनुसार विहीबार बिहान करिब ६ बजेको समयमा उक्त घटना भएको छ। फतुवा बिजयपुर नगरपालिका- २ सितलपुर […]

आजपा निकटको आम साँस्कृतिक मोर्चाको मधेश प्रदेशको प्रथम भेला सम्पन्न

June 26, 2025

असार १२ गते । रौतहट ।   आम जनता पार्टी (आजपा) निकटको आम साँस्कृतिक मोर्चाको मधेश प्रदेशको प्रथम भेला आम प्रगतिवादी सांस्कृतिकर्मीहरु एक होऔं नाराको साथ सोमबार रौतहट जिल्लाको मौलापुर पार्कको सभा हलमा मधेश प्रदेशको अध्यक्ष दिपलाल यादव अध्यक्षतामा सम्पन्न। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा मधेश प्रदेशका रौतहट, बारा, पर्शा, सर्लाही, […]

सडक ढलानमा कतै अनियमितता नभएको प्रत्याशी यादवको भनाई

June 25, 2025

रबिन्द्र प्रजापति, असार ११ गते । रौतहट ।   केही व्यक्तिहरुले गरेको आलोचनालाई वडा अध्यक्षले खण्डन गरेका छन । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ पिपरा टिकुलिया भएको सडक ढलानमा कतै अनियमितता नभएको वडा अध्यक्ष प्रत्याशी भोला राय यादवले प्रष्ट गरेका छन । प्रत्यसी यादवको पहलमा भौतिक पूर्वाधार विकास कार्यालय गौरबाट विनियोजित २५ लाख रुपैयाँको […]

गौरबाट लागु औषध सहित एक जना युवक पक्राउ

June 25, 2025

रबिन्द्र प्रजापति, असार ११ गते । रौतहट ।  रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । रौतहट प्रहरीले जिल्लाको सदरमुकाम गौरबाट लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का हर्क बहादुर विकको २७ बर्षीय छोरा अजय विक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ […]

रौहतटका १८ स्थानीय तहमध्ये १३ वटा पालिकाले ल्यायो बजेट

June 25, 2025

रबिन्द्र प्रजापति, असार ११ गते । रौतहट ।   रौतहटस्थित १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीय तहमध्ये १३ वटा पालिकाले बजेट ल्याएको छ । असार १० गते अर्थात् नेपाल सरकारद्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याएको छ । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार रौतहटका […]

रौतहटमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको मृत्यु

June 25, 2025

रबिन्द्र प्रजापति, असार ११ गते । रौतहट ।  रौतहटमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–१० निबुवा टोल बस्ने गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदिश साहकी दुई वर्षीया छोरी खुश्बु साहको ट्याङ्कीमा खसेर ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बालबालिका खेल्ने क्रममा हिजो […]

गौर नगरपालिकाको १६ औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न

June 23, 2025

असार ०९ गते । रौतहट ।  गौर नगरपालिकाको १६ औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । गौर नगर कार्यपालिकाको कार्यालय परिसरमा सोमवार आयोजित १६ औं नगरअधिवेशनको नगरप्रमुख शम्भु साहले उदघाटन गरे । सभाध्यक्षको समेत भुमिका रहेका नगरप्रमुख साहले आफू निर्वाचित भएर कार्यभार सम्हालेका २०७९÷२०८० देखि लिएर २०८१÷२०८२ सम्म गरेको विकास कार्यक्रमहरु, नगरवासी संग […]

← NewerOlder →