Baudhi Mai KhabarOnline News Portal

Category: रौतहट बिशेष

रौतहटको मौलापुरका एक गरिव परिवारलाई खाद्यान्न वितरण

September 22, 2021

रौतहट ५ असोज । रौतहटको मौलापुरका एक गरिव परिवारलाई खाद्यान्न वितरण गरिएको छ । मौलापुर नगरपालिकाको वडा नम्बर ७ पथरा बुधराम टोलका ब्रह्मदेव मुखिया बिनको परिवारलाई विभिन्न खाद्यान्न वितरण गरेको छ । कटहरिया नगरपालिका वडा नम्बर १ निवासी हाल मलेसियामा कार्यरत दिपेन्द्र प्रसाद यादव र दिपकराज यादवको आर्थिक सहयोगबाट मंगलबार सो खाद्यान्न सहयोग गरेको जनाइएको […]

चन्द्रपुर बाट अबैध सालका गोलियासहित ३ ओटा साइकल बरामत

September 22, 2021

रौतहट ५ असोज । रौतहटको चन्द्रपुर बाट मंगलबार बिहान अबैध सालका गोलियासहित ३ ओटा साइकल बरामत गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी गस्ति टोली गस्ति गर्दै जाने क्रममा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ राजपेडा टोल नजिक रहेको चादी खोलामा पुग्दा प्रहरी गस्ति टोलीलाई देखेर ७÷८ जनाको समुहमा राष्ट्रिय वनबाट ल्याउदै गरेको गोलियासहित साइकल […]

सरकारले मल खाद्ध खरिदका लागि तीन अर्ब थप

September 20, 2021

सरकारले रसायनिक मलका लागि छुट्याएको रकममा ३ अर्ब थपेर १५ अर्ब रुपैयाँ पुर्याएको छ । यसअघि आर्थिक वर्ष २०७८/७९ को बजेटमा रसायनिक मलका लागि १२ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । अहिलेको सरकारले ल्याएको संशोधन बजेटले ३ अर्ब रुपैयाँ थपेको हो । कृषि मन्त्रालयका सहसचिव हरिबहादुर केसीले रसायनिक मलका लागि सरकारले दिएको १२ अर्ब रुपैयाँमा […]

पत्रकारसँग एसपि घिमिरेको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

September 20, 2021

रौतहटको चन्द्रपुरका पत्रकारहरुसँग एसपि विनोद घिमिरेले अन्र्तक्रिया कार्यक्रम गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा भर्खर आउनु भएका घिमिरेले केही दिन अगाडी रौतहटका विभिन्न स्थानमा कार्यरत पत्रकारहरुसँग अन्र्तक्रिया गरि सक्नु भएको छ । आइताबार चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित हिमालयन होटलको सभा हलमा सम्पन्न सो अन्र्तक्रिया कार्यक्रममा एसपि घिमिरे रौतहटको शान्ति सुरक्षामा चासो […]

रौतहटको कटहरिया म्युजिकल एफ एम दोस्रो बर्षमा प्रवेश

September 17, 2021

सागर संगम ठाकुर । रौतहट असोज १ गते रौतहटको कटहरियाबाट संचालन भइरहेको रेडियो कटहरिया म्युजिकल एफ एम ९७.४ मेगाहर्ज शुक्रबार देखि दोस्रो वर्षमा प्रवेश गरेको छ ।२०७७ साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको रेडियो शुक्रवार बाट दोस्रो वर्षमा प्रवेश गरेको रेडियोका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए ।रेडियोले प्रशारण आरम्भ गरेको […]

गुजरा नपाले लालबकैया खोल्ला ठेक्काको लागि दिएको समय आज सकिदै एक मात्र कम्पनीले गरे दावी

September 17, 2021

प्रकाश श्रेष्ठ रौतहट असोज १ गते रौतहटको गुजरा नगरपालिकाले लालबकैया खोलाको टेन्डर अहवान गरेका छन । नगरपालिकाले यस आर्थिक बर्ष २०७८÷७९ का लागि टेन्डर अहवान गरेको थियो ।नगपासलकाले आफनो क्षेत्र आधिकार भित्र पर्ने खोल्लाको ठेक्का गएको श्रावन महिनाको ३२ गते प्रथम पटक टेन्डर अहवान गरेका थिए ।टेन्डर अहवान प्रक्रियामा ५२ वटा र्फम बिक्री हुदा कसैले […]

रौतहटमा मतदाता नामावली आवधिक गराउन नेताहरुको होडबाजी

September 14, 2021

रौतहट २९ भदौ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा विभिन्न पार्टीका नेता तथा कार्यकताहरुको होडबाजी चलेको छ । निर्वाचन आयोगले मतदाता नामावली आवधिक गर्नका लागी फोटो खिचाउन खुल्ला गरेपछि अहिले रौतहटका १८ ओटै स्थानिय तहका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नै पक्षका नागरिकहरुलाई ओसारपसार गर्नेहरुको होडबाजी नै चलेको छ । चन्द्रपुर नगरपालिकाका १० ओटै वडाका सर्वसाधरणहरुलाई […]

नेकपा एकिकृत समाजबादी पार्टीको वडा कमिटी कटहरिया ५ मा गठन

September 14, 2021

सागर संगम ठाकुर । रौतहट भदौ २९ गतेरौतहटको कटहरिया नगरपालिकामा नेकपा एकिकृत समाजबादी पार्टीको वडा कमिटी गठन भएको छ ।नेकपा एकिकृत समाजबादीका नगर अध्यक्ष भोला राय यादवको अध्यक्षतामा प्रमुख अथिती रौतहट क्षेत्र नं. ३ का क्षेत्रिय इन्चार्ज राधामोहन यादवले कटहरिया नगरपालिकाको बडा नं ५ कटहरियाको बिवाह भवनमा २१ सदस्य वडा कमिटी गठन गरेका छन ।नव […]

देवाही गोनाही नगरपालिका वडा नं—७ माबिमा ब्यतित्व काला प्रतियोगता संम्पन

September 14, 2021

सागर संगम ठाकुर । रौतहट भदौ २९ गते रौतहटको देवाही गोनाही नगरपालिका वडा नं—७ उचिडिहमा अवस्थित श्री अधारभुत माध्यमिक बिधालय उचिडिहमा ब्यतित्व काला प्रतियोगता संम्पन भएको छ ।राष्ट्रिय बाल दिवसको अवसरमा बिधार्थी जिवनमा अनुसासनको महत्तव भने मुल नाराको साथ जिल्लाको वडा नं—७ उचिडिहमा रहेको सो बिधालयमा कार्यक्रम संम्पन भएको हो ।बिधालयकी शिक्षिका रेखा कुमारी कर्णको […]

रौतहट प्रहरी प्रमुख सम्हाल्दै एसपि विनोद घिमिरे

September 13, 2021

रौतहट २८ भदौ । जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपि विनोद घिमिरे आउनु हुने भएको छ । रौतहटका एसपि सिद्धिविक्रम शाहलाई अनुसन्धानका लागी प्रहरी प्रधान कार्यालय काठमाडौ तानिएपछि  रौतहटका एसपी परिवर्तन गरिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार एसपी विनोद घिमिरेलाई रौतहटमा काज सरुवा गर्ने निर्णय गरेका जानकारी दिनु भयो । घिमिरे जुनियर प्रहरी […]

← NewerOlder →