मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहट बिशेष

रौतहट–३ मा कुन्दन कुशवाहाको चुनावी अभियानः अनुभव, पहुँच र ‘वास्तविक विकास’ नै प्रमुख एजेन्डा

रौतहट, १७ माघ । प्रतिनिधि सभा सदस्य पदका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेदवार कुन्दन कुशवाहाद्वारा चुनावी एजेन्डा सार्वजनिक…

रौतहट–३ मा एमालेमा पार्टी प्रवेशको लहरः विभिन्न दल परित्याग गरेर दर्जनौं नेता–कार्यकर्ता एमालेमा समाहित

रौतहट, १७ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टी प्रवेशको लहर तीव्र बन्दै गएको छ । नेपाली कांग्रेस सहित विभिन्न दल परित्याग…

रौतहटमा चर्चित महिला उम्मेदवार पुनम यादवको चुनाव जित्ने दाबी

प्रेमचन्द्र झा माघ १५ गते रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी नेपाली कम्युनिस्ट पार्टीकी एकमात्र महिला उम्मेदवार पुनम…

‘मधेश कांग्रेसको जन्मभूमि हो, गल्ती सच्याएर सेवा गर्न आएका छौं’ नेका सभापति गगन थापा

सर्लाही, १४ माघ । सर्लाही–४ बाट चुनावी अभियानको थालनी गरेका नेपाली काँग्रेसका सभापति गगन थापाले मधेश काँग्रेसको जन्मभुमि रहेको हुँदा विगतका गल्तिलाई सच्याएर अघि…

उत्तेजक तथा प्रतिबन्धित औषधी सहित गौर भन्सार ढाँटबाट यादव सशस्त्र प्रहरीको नियन्त्रणमा

रौतहट, १२ माघ । उत्तेजक तथा प्रतिबन्धित औषधी सहित गौर भन्सार कार्यालयको ढाँटबाट सोमवार दिउसो एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् । गौर…

परोहाको रामपुर खापमा ६८ राउण्ड टियर ग्यार प्रहार गरी अवस्था नियन्त्रणमा, शान्ति कायम राख्न प्रजिअको अपिल

रौतहट, १२ माघ । सरस्वती पुजाको मुर्ती सेलाउने क्रममा दुई समुदाय बीच विवाद उत्पन्न भई उग्र रुप लिएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु ६८ राउण्ड टियरग्यार…

२५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव), सामाजिक सेवा कार्यहेतु रौतहटमा रक्तदान कार्यक्रम गरी मनाइयो

रौतहट, ८ माघ । सशस्त्र प्रहरीको स्थापना भएको २५औं बर्ष (रज महोत्सव) को सुखद अवसरमा सशस्त्र प्रहरीद्वारा रौतहटमा रक्तदान गरेर भव्यताका साथ मनाइएका छन्…

भ्रष्टाचार मुद्दा विचाराधीन रहेका नेपालको उम्मेदवारी विरुद्ध दर्ता भएको उजुरीको विषय किन रोचक बन्यो ?

प्रभातकुमार झा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्वर १ को राजनीतिक माहोल असामान्य रूपमा तातिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट…

जनलहर देखेर केही नेता भ्रम फैलाइरहेका छन्, हट्ने होइन—डटेर लड्नेः रौतहट–३ की नेकपा उम्मेदवार पुनम यादव

रौतहट, ८ माघ । “हट्ने होइन, डटेर लड्ने नेपालीको बानी हो, समस्या सँग भाग्ने होइन, सामना गर्ने हो,” नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रौतहट…

क्षेत्र नम्वर ३ लाई दासत्वबाट मुक्ति दिलाई नागरिकलाई सुखि र समृद्ध बनाउने हेतु मनोनयन पत्र दर्ता गराएकोः नेका उम्मेदवार रामकृपाल यादव

कटहरिया (रौतहट), ६ माघ । रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली काँग्रेसको तर्फबाट शिक्षाबाट जागिर छाडेर रामकृपाल राय यादवले…