मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

अध्यक्षले दिए प्रहरीलाई कम्प्युटर

शेयर००

सरिता कुशवाहा
रौतहट बैशाख १८ गते

रौतहटको दुर्गा भगवती गाउपालिकाका अध्यक्ष अरुण कुमार साहले प्रहरीलाई एक थान कम्प्युटरसहित विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नु भएको छ ।

इलाका प्रहरी कार्यालय गगापिपरालाई शुक्रबार कार्यालयमा नै पुगेर कम्प्युटर १ थान, प्रिन्टर थ्री इन वान एक थान , फोटो कपि पेपर १ रिम, सेनिटाईजर, माक्स लगायतका समाग्रीहरू एक कार्यक्रम बिच हस्तान्तरण गरिएको गाउपालिकाका अध्यक्ष साहले बताउनु भयो ।

कार्यालय सञ्चालनका सामग्री अभावका कारण कार्यलयको काममा प्रभाव पर्ने गरेकाले आफुले सो सामग्री वितरण गर्नु भएको बताउनु भयो

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।