मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

अहिले रौतहट सहित देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्दै

शेयर००

बौधिमाई न्यूज डेस्क, बैशाख ०९ गते रौतहट ।
अहिले रौतहट सहित देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।
स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण रौतहट लगायतका ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ। जिल्लाको कटहरिया भेगमा अहिले हावाहुरि सहित पानी परि रहेको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।