मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई सुरु

शेयर००

बौधिमाई न्युज डेस्क, बैशाख ०९ गते रौतहट ।
रौतहट सहित देशभरको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ ।
कोरोना महामारीका कारण २ वर्षदेखि आन्तरिक मूल्यांकनबाटै सम्पन्न गरिएको एसईई यसवर्ष भौतिक परीक्षार्थीको भौतिक उपस्थितिमै सुरु भएको हो ।
आज बिहान ८ बजे देखि देशभरका परीक्षा केन्द्रमा एकसाथ एसईई सुरु गरिएको एसईई ११ बजेसम्म सञ्चालन
गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिरहेको परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।