मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

आजदेखि विजय दशमी शुरु, जिल्ला सभापति सुनिल यादवद्धारा शुभकामना ब्यक्त

शेयर००

रबिन्द्र प्रजापति, असोज १० गते रौतहट ।
यस वर्षको विजयादशमी आजदेखी शुरु भएको छ । दशैको आज पहिलो दिन घटस्थापना हुँदै छ ।
१० दिनसम्म मनाइने दशैको अवसरमा रौतहट क्षेत्र नं.३ का नेपालि कांग्रेसका संबिधान सभा सदस्य एंम जिल्ला सभापति सुनिल यादव उर्फ जितेन्द्रले सम्पुर्ण नेपाली जनता जनप्रतिनिधी मतदाता, ब्यापारि, बुद्धिजिवि, शिक्षक, बिद्यार्थी, रौतहट क्षेत्र नम्बर ३ का सम्पुर्ण नगरवासि, बिभिन्न राजनितिक दलका प्रतिनिधि तथा देश र बिदेशमा बस्ने सम्पुर्ण नेपालीहरुलाई सुख शान्ति समृद्धि एवं सु स्वास्थ्य दिर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना दिनुभएको हो ।
उहाँले सबै नेपालीको प्रगती तथा सु स्वास्थ्यको कामना गर्दै हाल देशमा देखिएको बिभिन्न खाले परिस्थिती सँग जुध्न सक्ने शक्ति प्राप्त होस भन्दै शुभकामना ब्यक्त गर्नुभएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।