मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

ईशनाथ नगरपालिकाले विभिन्न वडामा गरियो राहत वितरण

शेयर००

सतिा कुशवाहा रौतहट । भदौ १० गते

रौतहटको ईशनाथ नगरपालिकाका विभिन्न वडाहरुमा बुधबार राहत सामग्री वितरण गरिएको छ ।

ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले सो नगरपालिकाको वडा नम्बर २ , ५ र ६ का दलित २५० परिवारलाई राहत सामग्री वितरण गरेको मेहताले बताउनु भयो ।

ईशनाथ नगरपालिकाको सो वडाका दलित समुदायहरुलाई दैनिक जीवन निर्वाहमा समस्या आइरहेकाले राहत वितरणको ब्याकेज नगरपालिकाले गरेको मेहताको भनाई रहेको छ ।

राहत वितरण कार्यक्रममा वडा नम्बर २ , ५ र ६ का वडा अध्यक्ष क्रमश रामलक्षमण शाह , सेख निसार आलम , रामबाबु राय यादव सँगै वडा सदस्य चमेली देवी लगायत स्थानियको सहभागीता जनाएका थिए । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।