मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

कटहरिया एरियाबाट पराल मुनी लुकाएर राखेको काठ सशस्त्र प्रहरीद्वारा बरामद

शेयर००

rj

रबिन्द्र प्रजापति, माघ १९ गते रौतहट ।
रौतहटको कटहरिया एरियाबाट पराल मुनी लुकाएर राखेको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ
जिल्लको कटहरिया नगरपालिका—९ टोल डुमरियाको पुल छेउ को खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।
पराल मुनी लुकाइ छिपाइ राखेको ४ वटा सालको गोलिया झन्डै २३ क्युफिट काठ मंगलबार सांझ विशेष सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रमुख ईन्स्पेक्टर मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले काठ बरामद गरि जंगलसहिया सब डिभिजन वन कार्यालयमा बुझाइएको तथा उक्त काठ कसले त्यहाँ राखेको हो सो बारे अनुसंधान भैरहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी ध्रुव कार्कीले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।