मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

कटहरिया नगरपालिकाको मेयर जयसवालद्धारा कम्बल लयाएतका समाग्री वितरण

शेयर००

रबिन्द्र प्रजापति, कटहरिया, माघ २६ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आज न्यानो कम्बल लगाएतको समाग्री वितरण गरेको छ । सो नगरपालिकाको कटहरिया वडा नम्बर ८ पोखरियामा आसमा नेपाल को र एक्ष्ल् को सहयोगमा पोखरिया गाउँ का ६० जना गरिब , दलित , अपङ, तथा बिपन्न बर्गहरुलाइ कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश साहले म्यट, कम्बल, ज्याकेट, र टोपी, वितरण गर्नुभएको छ । मंगलवार एक कार्यक्रमका बिच कटहरिया नगरपालिकाको नगरप्रमुख जयसवालको उपस्थितमा सो समाग्री वितरण भएको छ ।
सो बितरन कार्यक्रम मा वडा अध्यक्ष समिश बिक्रम शाह,नपा का योजना प्रमुख रामनरेश यादव, कर्यपलिका सदस्य दिलिप साह लगायत स्थानियहरुको उपस्थितिरहेको थियो ।
चिसो बढेपनि स्थानीय सरकारले कम्बल वितरण नगरेको गुणासो आउन थालेपछि नगर प्रमुख जयसवालले कम्बल वितरण गराउन कार्य सुरू गरेका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।