मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

कटहरिया नगरपालिका ३ मा एमालेका उम्मेदवार यादव बिजयी

शेयर००

बौधिमाई न्यूज डेस्क, जेष्ठ ४ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालिका ३ मा एमालेका उम्मेदवार बिजयी भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं. ३ का एमालेका वडा अध्यक्षका उम्मेदवार श्यामाकान्त यादव बिजयी भएका छन् । वडा अध्यक्ष श्यामाकान्त यादवले ७ सय २७ मत प्राप्त गरेर बिजयी भएका छन । मंगलबार वडा नम्बर ३ को मतपरिणाम सार्वजनिक भएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।