ईलाका प्रहरि कार्यालय गरुडाको टोलीले बिभिन्न मितीमा सवारि चेकजाँचको क्रममा फेला पारेको मदिरा नष्ट गरेको छ । बुधवार प्रहरिले बरामद गरेको १८० लिटर तयारि घरेलु मदिरा नष्ट गरेको हो ।
गौर चपुर सडक खण्डमा ईलाका प्रसासन कार्यालय गरुडा र गरुडा नगरपालीकाका प्रतिनिधीहरुको उपस्थितीमा प्रहरिले मदिरा नष्ट गरेको हो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।