मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

डुमरियामा नगर प्रमुख जयसवालद्धारा किसानलाई धनाको बिउ वितरण

शेयर००

रबिन्द्र प्रजापति, जेठ २३ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाले आज देखि आफ्नो वडा बाट धानको बिउ वितरण गर्ने कार्य शुरु गरेका छन । सो नगरपालिकाको वडा नं। ९ बाट शुरु गरेका छन ।
मंगलबर कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालको विषेश उपथितिमा १० किलोको दलले धानको बिउ वितरण गरिएको नगर प्रमुख जयसवालले बताउनु भयो ।
कटहरिया नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरिरहेका छन ।
सरकारी फार्म बाट खरिद गरि शत प्रतिशत अुनदानमा बीउ वितरण हुन लागेको नगर प्रमुख जयसवालले बताउनु भयो ।
प्रत्येक वडामा धान बिउ खरिद गरी कृषकलाई बीउ वितरण गर्न लागेको हो । प्रत्येक वडामा २१ क्विन्टलका दरले धान बीउ वितरण गर्न लागिएको साहले बताए । विभिन्न जातका धान बिउ हर्दिनाथ ६, चैते ५, हर्दि नाथ हाई ब्रिड, सोना मंसुली १, मकवानपुर ,सावित्री नामकको धान वितरण हुने नगर प्रमुख जयसवालल जानकारी गराए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।