चैत १५ गते । रौतहट ।
राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका छन् । शुक्रबार दिउँसो प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका हुन् ।
तोडफोडबाट ट्याक्सीको सिसा पुगेको छ । बानेश्वर क्षेत्रमा दुई पक्षीय झडप हुँदा तनाव जारी छ ।
तीनकुनेमा राजावादी प्रदर्शनकारीले गरे ट्याक्सी तोडफोड

प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।