मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

दूध बोक्ने ट्यांकरको ठक्करबाट धनुषामा घटनास्थलमै एक जनाको मृत्युु

शेयर००

रबिन्द्र प्रजापति, बैशाख २ गते रौतहट ।
धनुषामा दूध बोक्ने ट्यांकरको ठक्करबाट एक किशोरको ज्यान गएको छ
बिहीबार राति बटेश्वर गाउँपालिका २ कार्तिककुमर बजारमा उनलाई दुग्ध संस्थान ढल्केबरको को १ घ ५३ नम्बरको नम्बरको ट्यांकरले उनी सवार ज ५ प १३८२ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको हो । ठक्करबाट मृत्यु हुनेमा धनषाको बटेश्वर गाउँपालिका १ चित्रपुर बस्ने मंगल महतोको छोरा १५ वर्षीय विवेक कुमार महतो रहेका छन् ।
ठक्करबाट महतोको घटनास्थलमै मृत्युु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि चालक फरार भएका छन् । मृतक विवेक चित्रपुरको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । दुर्घटनािछि आक्रोशित स्तानीयको भीडले ठक्कर दिने ट्याक्टरमा तोडफोड गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।