मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

नगर प्रमुख सियाराम कुशवाहाद्धारा अनतरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

शेयर००

रबिन्द्र प्रजापति, चैत २३ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालीकाको नगर प्रमुख सियाराम कुशवाहाले अनतरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन ।
जिल्लाको कटहरिया नगरपालिका वडा नं. ३ बडेरवा टोलमा स्थानीय जनताहरु संग अनतरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको नगर प्रमुख कुशवाहाले जनाएको छ ।
अनतरक्रिया तथा भेट घाट गर्नुको साथै कुस्वाहले भने आफ्नो नगर भरीको बिकाश गर्नुको साथै जिल्लामा आफ्नो नगरपालिका बिकासको मामलामा अगाडि रहेको बताएका छन । आफनो नगरपालिकामा गरेको कामको चारै तिर चर्चा गर्न स्थानीय जनता तथा कार्यकताहरुलाई आग्रह गरेका छन ।
बडेरवामा रोड ढलान, ब्रहम बाबा, मठको वाल , कबरगाह्को वाल लागायतका थुप्रै बिकासहरु गरेका हुन ।
उक्त कार्यक्रमा नेपाल भुमीहीन सुकुम बासि मधेश प्रदेशका अध्यक्ष नरेश साह तुरहा, वडा सद्स्य बुनिलाल साह, गगन देब पटेल, शयमकन्त यादव , लगायतका ब्यक्तिको उपस्थीती रहेको नगर प्रमुख कुश्वाहाले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।