मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नगर स्तरीय बृहत कार्यकर्ता भेला कटहरियामा सम्पन्न

शेयर००

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ स्थित नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नगर स्तरीय बृहत कार्यकर्ता भेला सम्पन्न भएका छन।
बिशेष अतिथि नेकपा माओवादी केन्द्र का जिल्ला ईञ्चार्ज समिर भटराई , जिल्ला सचिव देवेन्द्र पटेल , प्रदेश सदस्य विनदेशवर राय यादव , नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रदेश सदस्य युवा नेता वोहिद अंसारी , नगर उप प्रमुख नुरजाहा खातुन , वडा अध्यक्ष नबध राय यादव र जिल्ला को बिशेष अतिथि नेताहरू लगायत को उपस्तिथीमा कार्यक्रम सम्पन्न भएका छन।

234340502_681240229940760_433553809814986573_n

उक्त कार्यक्रम को अध्यक्षता नेकपा माओवादी केन्द्र का नेता नसरूदिन)अंसारी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका छन। वडा नं १ देखि ९ सम्मको नेकपा माओवादी केन्द्र का पुरानो अगुवा लिडर कार्यकर्ताहरू को सहभागिता मा कार्यक्रम सम्पन्न भएका छन।
साथै उक्त वैठकबाट प्रत्येक वडा मा छिटो छरितो वडा कमिटी गठन गर्न निर्णय गर्नु भएका छन। प्रत्येक वडा मा कुन कुन दिन कुन वडा कमिटी गठन गर्न समय तोकियो छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।