नेपाल पत्रकार महासंघको रौतहटको नेर्तत्व प्रेमचन्द्र झाले पाउनु भएको छ पत्रकार महासंघ रौतहट शाखामा विहान विहान ९ बजे देखि मतदान सुरु भएको मतदान दिउँसो २ः४५ मा सम्पन्न भएको थियो ।
अध्यक्षमा प्रेम चन्द्र झा , उपाध्यक्षमा रजनी ठाकुर , सचिव मदन ठाकुर , कोषाध्यक्षमा धर्मेन्द्र साह लगायत प्रवीण शर्मा , संजय सहनी , बिना राउतको समुह विजयी भएका छन । निर्विरोध निर्वाचित भएका १५ जना पदाधिकारी सदस्यहरुको नामावली भने पहिले नै प्रकाशित गरिएको थियो ।
निर्विरोध निर्वाचित हुनेहरुमा सह सचिव खुला पदमा दिपेश पौडेल,सदस्य जनजातिमा प्रकाश श्रेष्ठ,अपांग सदस्यमा उमेश यादव,मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव,दलित सदस्यमा राम प्रवेश बैठा,खुला सदस्य राकेश यादव र रामपुकार राउत,राष्ट्रिय परिषद सदस्यहरुमा अशोक कुमार पहाडी,उतम कुमार उपाध्याय,रामएकवाल साह,विकाश अग्रवाल रहेका छन् ।
त्यस्तै प्रदेश परिषद सदस्यहरुमा रत्न अधिकारी,राजेन्द्र कुमार क्षेत्री,विवेक अधिकारी,गोपाल आचार्य रहेको नेपाल पत्रकार महासंघ निर्वाचन कार्यालय रौतहट शाखाका निर्वाचन अधिकृत विनय कुमार लाल दासले बताउनु



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।