मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

पर्सामा एक पुरुष शुक्रबार मृत अवस्थामा फेला

शेयर००

रबिन्द्र प्रजापति, चैत २६ गते रौतहट ।
पर्सामा एक पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन । पर्साको बीरगन्ज महानगरपालिका–१६ चालिसफिटे बगैँचामा पहिचान हुन नसकेको अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ उनको मृत्यु बारे पनि प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।