मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

पूर्वपश्चिम राजमार्ग मा कारको ठक्करबाट बाघ मर्‍याे

शेयर००

  पुस १८, २०७७ शनिबार

पूर्वपश्चिम राजमार्गको बारा– जितपुर खण्डमा कारको ठक्करबाट पाटेबाघ मरेको छ । जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले ठक्कर दिएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारको ठक्करबाट बाघ मरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो । कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।