मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

बाघको आक्रमणबाट बारामा एक जनाको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, चैत २९ गते रौतहट ।
बाघको आक्रमणबाट बारामा एक जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टागियाबस्तीका ३१ वर्षीय सुरेस मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न गएका ४ जनामध्ये मगरलाई बाघले आक्रमण गरेको थियो ।
आक्रमणमा परी घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।