मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बाघको आक्रमणबाट रौतहटमा एक जना घाईते

शेयर००

रबिन्द्र प्रजापति, माघ १८ गते रौतहट ।
बाघको आक्रमणबाट रौतहटमा एक जना घाईते भएको छ
जिल्लको चन्द्रपुर नगरपालिका वडानं ५ घर भएका एक युवक २२ बर्षिय प्रदिप चौधरी घाइते भएका छन ।
चौधरी को हात र पेटमा चोट लागेको छ । चौधरीलाई बाघले आक्रमण गरि घाईते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएका छन ।
पर्सा, बारा, मकवानपुर र रौतहटको बन क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको हो । गतबर्षको बाघ गणनामा जिल्लाको बन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो । बिगत ६ महिनामा आक्रमण बाट १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन ।
गत बर्ष पनि रौतहटको बनमा क्यामरा जडान गरि बाघ को गणना गरिएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।