मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बाराबाट मोटरसाइकल चोरी गरेको आरोपमा पर्साका एक जना पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, बैशाख २८ गते रौतहट ।  पर्साबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका-५ बस्‍ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्बरको कालो रातो रंगको मोटरसाइकल चोरि गरेको प्रहरीले जनाएको छ। मोटरसाईकल चोरी गरेको आरोपमा पर्साको वीगञ्‍ज महानगरपालिका-११ बस्‍ने २० वर्षीय आकाश गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका गिरीलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।