मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बारामा एक बिघामा लगाईएको अबैध गाँजा खेती प्रहरीले गरे नष्ट

शेयर००
gaja-696×423-1

बारा प्रहरीले एक बिघामा लगाईएको अबैध गाँजा खेती नष्ट गरेको छ ।गाँजा फडानी अभियान अन्तर्गत शुक्रबार बारा प्रहरीले एक बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेती नष्ट गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएकोको संयुक्त प्रहरी टोलीले जिल्लाको निजगढ नगरपालिकाको वडा नं।।१२ स्थित नाङगेडाँडाको ऐलानी जगामा लगाईएको गाँजा खेति फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।