बौधिमाई न्युज डेसक, बेशाख १९ गते रौतहट ।
मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्दै भोली मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिएका हुन् ।
मुख्यमन्त्री राउतले यस पर्वले प्रदेशका साथै मुलुकमै भाईचारको सम्बन्ध, शुख र शान्तिको अभिवृद्धि गरोस् भनी कामना गर्दै सार्वजनिक बिदा दिएका हुन् ।
भोली मधेश प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।