मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले लिए पद तथा गोपनीयताको सपथ

शेयर००

पुस १५ गते रौतहट । मधेश प्रदेशका नवनिर्वाचित १०४ प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
शुक्रबार प्रदेशसभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रबाट निर्वाचित १०४ ले सपथ ग्रहण गरेका हुन् । दुईजनाले भने सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण सपथ लिन पाएका छैनन् ।
प्रदेशसभाका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीपार्टीका गोविन्द बहादुर न्यौपानेबाट नव निर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । टुडेपाटी

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।