मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण

शेयर००

पुस २९ गते रौतहट । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् ।
शुक्रवार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको सपथ लिएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्
पदभार ग्रहण गर्दै उनले एक साता भित्र मन्त्रीपरिषद् वितार गर्ने र विश्वासको मत लिने बताए । उनले विधुतिय शासनको गुरुयोजना तयार गर्ने निर्णयमा गरेका हुन् ।
शुक्रवार मुख्यमन्त्री सहित चारजना मन्त्रीले सपथ ग्रहण गरेपनी उनीहरुको मन्त्रालय तोकिएको छैन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।