मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

महिलालाई जबरदस्ती करणी गरेको अभियोगमा रौतहटबाट एक जना पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, माघ १३ गते रौतहट ।
रौतहटमा ३० वर्षीय महिलालाई जबर्जस्ति करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. ३ मेवा बस्ने ३० वर्षीय चन्दन साह कानुलाई पक्राउ गरेका छन्।
महिलालाई जबरजस्ती करणी गरी फरार भएको कानुलाई बुधबार राती गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट मेवाटेङग्राहा र ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले कानुलाई हिरासतमा लिएको थियो
पक्राउ परेका कानुमाथि थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।