मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

महोत्तरीबाट ९३ किलो प्रतिबन्धित गाँजा ट्रक सहित एक जना प्रहरीको नियन्त्रणमा

शेयर००

रबिन्द्र प्रजापति, चैत २८ गते रौतहट ।
महोत्तरीबाट ९३ किलो प्रतिबन्धित गाँजा सहित ना ३ ७९३५ नम्बरको ट्रक सहित एक जना पक्राउ परेको छ
पक्राउ पर्नेमा धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्ग रहेका छन् ।
विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले आइतबार राति महोत्तरीको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट तामाङ्गलाई पक्राउ गरेको हो

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।