मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको ईशनाथमा एक महिलाको शव गहुबारीमा फेला

शेयर००

रबिन्द्र प्रजापति, माघ २६ गते रौतहट ।
रौतहटको ईशनाथमा एक महिलाको शव बुधवार गहुबारीमा फेला परेको छ ।
जिल्लको ईशनाथ नगरपालिका वडा नं. ९ लौतनाटोलका मोहम्मद कलाम मिया को १९ वर्षिया छोरी चाँदनी खातुन शव फेला परेको प्रहरीले जनाएको छ ।
महिला खातुन मृत फेला परेको अवस्थामा मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा ती कहिलाको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । खातुनको शव स्थानियले बुधवार बिहान लौतना र मठिया टोलको बिचमा पर्ने गहुँ बारीमा फेला परेका थिए ।

1-1

घटनाको अनुशन्धान भैरहेको र दोषि को खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनको केही बर्ष अघि बिवाह भएको र माइतीमा बस्दै आएको बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।