मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको कटहरियामा आपाङ समन्वय समिति को बैठक सम्पन्न

शेयर००

रबिन्द्र प्रजापति, माघ १४ गते रौतहट ।
रौतहटको कटहरियामा आपाङ समन्वय समिति को बैठक कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको कटहरिया नगरपालिकाकि उप प्रमुख एवं आपाङ समन्वय समिति को संयोजक नुरजाहा खातुनको अध्यक्षतामा आपाङ समन्वय समिति को बैठक सम्पन्न भएको छ । कटहरिया नगरपालिका वडा नं ४,५,६ को आपाङ व्यक्तिहरूलाई शुक्रबार छनौट गरेका छन । क वर्गमा .४ ख वर्गमा १५, ग वर्गमा.४ घ बर्ग आपाङ नरहेको ३ जना गरी ३० जना छनौट भएको छ । बैठकमा समाज सेवी यूवा नेता नेकपा माओवादी केन्द्रका नसरूदिन अंसारी, समन्वय समिति को सदस्य प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह , सदस्य सचिव कौशल चौधरी, प्र अ योगेन्द्र कुशवाहा, निलम न्यौपाने, प्रतिनिधि ननदलाल साह, समनधित वडा सचिव लगायत समन्वय समिति को पदाधिकारीहरू लगाएत प्रहरीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । समाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्डकापालना गर्दै वैठक सम्पन्न भएको सहयोगी रामाधार यादवले जनाएको छ
अर्को वैठक प्रत्येक महिनाको ५ गते आपाङ समन्वय समिति को वैठक बस्ने निर्णय गरियो।

FB_IMG_1643370756230
FB_IMG_1643370785562

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।