मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको कटहरियामा चोरिको घटनामा बृद्धि, गएराती खेतबाट एक किसानको बोरिङ चोरि

शेयर००

रबिन्द्र प्रजापति, पुस १४ गते रौतहट ।
रौतहटको कटहरियामा चोरिको घटनामा बृद्धि भएको पाईएको छ कटहरियामा गएराती खेतबाट एक किसानको बोरिङ चोरि भएको छ पहिला त गाउँ घरमा चोरि हुदै थियो अब खेतबारिमा लगाएको बोरिङ पनि चोरि हुन लागेको छ
जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ कटहरिया निवासि छठु साह सोनारको पानि पटाउने बोरिङ चोरि भएको स्थानिय किसान छठु साह सोनारले बताउनु भयो, आफनै लगाएत परोसिको खेतमा लगाईएको गहु र तरकारी बालीमा पानी पटाउनका लागी खेतमा लगीएको बोरिङ चोरका समुहले चोरि गरेको किसान सोनारले जनाएको छ
परोसिका गहुमा पानी पटाउनका लागी मंगलबार खेतमा बोरिङ लगेको थियो
पानी पटाउदा पटाउदै अबेर भएकोले खेतमै बोरिङलाई पलास्टीले बेरेर किसान साह घर फर्केका थिए बिहान बोरिङ लिन जदा बोरिङ चोरि भएको किसान सोनारले बताए , गाउँमा पनि चोरका समुहहरुले बिगत केहि दिन देखि घुमफिर गरि रहेको स्थानियहरुले बताएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।