मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको कटहरियामा दुर्गा माता मन्दिर देखि बौधी माईको मन्दिर सम्म सडक सरसफाई सम्पन्न

शेयर००

रबिन्द्र प्रजापति, असोज ०९ गते रौतहट ।
हिन्दुहरुको महान पर्व वडा दशैंको सुभ अवसरमा आईतवार रौतहटको कटहरिया नगरपालिकाद्धारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उप प्रमुख रिता देवी यादवको सकृयतामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कटहरिया नगरपालिका स्थित दुर्गा माता मन्दिर देखि बौधी माईको मन्दिर सम्म बाटोमा रहेको फोर हटाई सरसफाइ गरिएको हो । कार्यक्रममा क्षेत्र नम्बर ३ का नेपालि कांग्रेसका संबिधान सभा सदस्य एंम जिल्ला सभापति सुनिल कुमार यादव (जितेन्द्र) ले पनि सरसफाई कार्यक्रमा सहभागि भई बाटो सरसफाई गरेका थिए ।
उक्त सरसफाई कार्यक्रमा नेपालि कंग्रेसके महासमिति सदस्य बालमिकी यादब ,वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, यूवा नेता जवाहरलाल प्रसाद यादव, वडा अध्यक्ष रुपेश यादव, प्रत्यासी वडा अध्यक्ष रन्जित साह, शम्भु कान्त यादव, गठबन्धनका माओबादी केन्द्रका नसरुदिन अंसारी, शिक्ष्क संघ मधेश प्रदेशका बरिष्ठ उपाध्यक्ष राम मंगल प्रसाद यादव, लगाएत नेता कार्यकर्ताहरु सहित सुरक्ष कर्मीको सहभागिता रहेको कटहरिया नगरपालिकाका प्रेस सलाहकार प्रकाश श्रेष्ठले जानकारी दिनु भयो

305990646_901792177467485_8031762382502809757_n
307698316_901792054134164_1146972532362159108_n

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।