मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको कटहरिया लालबकैया नदिमा डुबेर एकजना वृद्धको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, पुस ०८ गते रौतहट ।

कटहरिया ४ टोलापुरका बेपता रहेको महतोको शव लालबकैया नदिमा फेला परेको छ

रौतहटको कटहरिया नगरक्षेत्र अन्तर्गत लालबकैया नदीमा डुबेर कटहरिया ४ टोलापुरका ६० वर्षीय नागेन्द्र महतोको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेश गुप्ताले बताए ।

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक नागेन्द्र महतो पछिल्लो केही दिनदेखि घरबाट हराइरहेकाले उनको एक दुई दिन अघि नै डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।