मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको गुजरा नगरपालिकामा गए राती आगलागी लाखौ मुल्य बराबरको क्षति

शेयर००

सागर संगम ठाकुर । रौतहट भदौ १० गते

रौतहटको गुजरा नगरपालिकामा गए राती आगलागी भएको छ । वडा नं.४ पोखरभिण्डाका स्थानिय सुभलाल राम चमारको घरमा सो आगलागि भएको हो ।

राती करिब सााढे १२ बजेको समयमा घरमा आगलागि हुदा घरभित्र बान्धिएको भैसीं पाडो बिधुत्त मिटर जलेर करिब तिन लाख मुल्यबराबरको छति भएको छ ।

लामखुटे भगाउनको लागि घर भित्र बालिएको आगोबाट सलकिएर आगलागि भएको पिडित सुभलाल राम चमारले जानकारी दिनु भयो ।

अति बिपन्न रहेका राम घर जल्दा निकै समस्यामा परेको र तत्काल राहत उपलब्ध गराई दिन संम्बन्धी निकाय संग माग गर्नु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।