मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको गौरमा नगर प्रमुख गुप्ताद्धारा मन्दिरको उद्घाटन

शेयर००

रौतहटको गौरमा निर्माण सम्पन्न एक ब्रह्म भगवती मन्दिरको नगर प्रमुख अजय  कुमार गुप्ताले उद्घाटन गर्न्ु भएको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ७ सिसुवामा रहेको नव निर्मित सो मन्दिरकोे शनिबार एक कार्यक्रमकाबिच नगर प्रमुख गुप्ताले उद्घाटन गर्नु भएको हो । नव निर्मित ब्रह्म भगवति मन्दिरका वडा अध्यक्ष मजहर खानको अध्यक्षतामा उद्घाटन सम्पन्न भएको स्थानियले बताएका छन । उद्घाटन समापन पश्चात मन्दिरमा हुने विभिन्न क्रियाकलापहरु सञ्चालनमा ल्याइएको वडा अध्यक्ष खानले बताउनु भयो । कार्यक्रममा गौर नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु , पत्रकार लगायत बुद्धिजिविहरुको सहभागीतामा सम्पन्न भएको जनाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।