मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको दुर्गा भगवती पालिका अध्यक्ष अरुण साहको मिलोमतोमा करोडौं भ्रष्टचार

शेयर००

१ मंसिर । 

रौतहटको दुर्गा भगवती गाउँपालिकामा विभिन्न शिर्षकमा व्यापक रुपमा आर्थिक अनियमितता भएको भन्दै स्थानीय व्यक्तिद्धारा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकायहरुमा लिखित उजुरी गरेको छ । दुर्गा भगवती गाउँपालिका १ गंगापिपरा घर भएका स्थानीय सुनिल सिंहले अख्तियार दुरुपयोग सहित निकायहरुमा दिएको उजुरीमा विगत आ.ब. २०७४÷०७५ देखि ०७८÷०७९ सम्म गाउँपालिका अध्यक्ष अरुणकुमार साहको निर्देशनमा निमित्त प्रमुखहरु स्थानीय तह सरकार संचालन ऐनको विपरित टेण्डर सहितको विविध कार्यहरु गरेर व्यापक रुपमा सरकारी रकम अवचलन गरेको हुँदा आवश्यक छानविन गरेर दोषिलाई कानुन बमोजिम कारवाही गर्न माग गरिएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।